दफा १६
व्यापारिक सिद्धान्त अनुसरण गर्ने
: समितिले प्राधिकरणको कार्य सम्पादन गर्दा सर्वसाधारण जनताको सुविधा समेतको ख्याल राखी व्यापारिक सिद्धान्त अनुसरण गर्नेछ ।